डिप्रोक्समा आदर्श लघुवित्त गाभिने, मर्जरको अन्तिम सम्झौतापत्रमा हस्ताक्षर

डिप्रोक्स र आदर्श लघुवित्त वित्तीय संस्थाबीच मर्जर तथा प्राप्तीको सम्बन्धि अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको छ । लघुवित्तका सचिव राजेश शर्माले चैत १३ गते सोमबार साँझ ५ बजे एक कार्यक्रमकाबीच डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले आदर्श लघुवित्त वित्तीय संस्थालाई प्राप्ति (एक्वीजिशन) गर्ने सम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको कम्पनी जानकारी दिए । डिप्रोक्स लघुवित्तले आदर्श लघुवित्त वित्तीय संस्था…