प्रभु क्यापिटलको बजार सचेतना अभियान: विद्यार्थी लक्षित कार्यक्रम

विश्व लगानीकर्ता सप्ताह २०२३का अवसरमा प्रभु क्यापिटलले पुँजीबजार सम्बन्धमा युवा केन्द्रित वित्तीय चेतनामूलक कार्यक्रम गरेको छ। कम्पनीले काठमाडौंको मैतिदेवीस्थित यूनिभर्सल कलेजका बीबीएमा अध्ययनरत विद्यार्थीका लागि आज चेतनामूलक कार्यक्रम आयोजना गरेको हो । कलेजका ५० जनाभन्दा बढी विद्यार्थीहरु कार्यक्रममा सहभागी भएको कम्पनीले जनाएको छ । उक्त तालिम कार्यक्रममा प्रभु क्यापिटल लिमिटेडका योजना व्यवस्थापक सौगात पन्तले विद्यार्थीहरुलाई…