दोल्ती पावर कम्पनी लिमिटेडमा शुक्रबार १ लाख २७ हजार १८६ जना सेयरधनी थप हुने भएका छन् । कम्पनीको शुक्रबार हुन लागेको आईपीओ बाँडफाँडमा सो संख्याका सर्वसाधारण सेयरधनी थप भएका हुन् । कम्पनीको आईपीओ बैशाख ८ गते शुक्रबार (आज) दिउँसो ३ बजे बाँडफाँड हुँदैछ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलका अनुसार आज…