नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको संस्थापक सेयरको कारोबार गर्दा यकिन गरेर मात्र खरिद बिक्री गराउन सम्पूर्ण धितोपत्र सदस्य दलाल व्यवसायीहरुलाई निर्देशन दिएको छ । साविक नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको संस्थापक सेयरमा एक प्रकारको सेयर साधारण सेयर निर्वाध रुपमा कारोबार गर्नसक्ने र अर्को प्रकारको अन्य बैंकको जस्तै निर्वाध रुपमा कारोबार गर्न…