थ्रीस्टार हाइड्रोपावरको आइपीओ खुल्यो, कसले दिन पाउँछन् आवेदन ?

थ्रीस्टार हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रमा बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले जारी पूँजीको २५ प्रतिशतले हुन आउने १२ करोड ३१ लाख २५ हजार रुपैयाँ बराबरको १०० रुपैयाँ अंकित दरका १२ लाख ३१ हजार २५० कित्ता साधारण सेयर सर्वसाधारणको लागि निष्कासन गरेको छ । जसमध्ये…