सिद्दार्थ इन्स्योरन्सको बोनस नेप्सेमा सूचीकृत

सिद्दार्थ इन्स्योरेन्सको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।  सिद्दार्थ इन्स्योरेन्सको चुक्ता पुँजीको ९ प्रतिशतले हुन आउने ११ लाख ५९ हजार २०० हजार कित्ता बोनस सेयर फागुन १४ गते आइतबार नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट उक्त बोनस सेयर वितरण गरेको थियो । सूचीकृत बोनस सेयर साधारण…