सिद्धार्थ बैंकले धितोपत्र बजारमा सुचिकृत अन्य कम्पनीहरुलाई समेत सबक सिकाउँदै सेयर लगानीकर्ताप्रति जिम्मेबार हुनु पर्ने सन्देश दिएको छ । मर्जरको हल्ला फैलाएर सेयर मूल्य प्रभावित पार्ने काम भएपछि त्यसको स्पष्टिकरण दिदै बैंकले लगानीकर्ताप्रतिको जिम्मेबारी पुरा गरेको हो । धितोपत्र बजारमा बिहीबार सिद्धर्थ बैंक र एनआइसी एसिया बैंक एक आपसमा गाभ्ने/गाभिने प्रक्रियामा सुरु गरेको हल्ला फैलिएको…