सगरमाथा लुम्बिनी इन्स्योरेन्सको सीईओमा चंकी क्षेत्रीको नियुक्ती स्वीकृत

सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा चङ्की क्षेत्री नियुक्त हुने भएका छन् । मर्जपछि बनेको सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीमा आगामी चार वर्षका लागि कम्पनी सञ्चालक समितिको बैठकले क्षेत्रीलाई जिम्वेवारी दिने प्रस्ताव नेपाल बीमा प्राधिकरणले सोमबार स्वीकृति दिएको हो । नयाँ नियुक्तिसँग क्षेत्रीले आगामी चार वर्ष सीइओको रुपमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको)…