लगातार पाँच दिन बढेपछि साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार सामान्य घटेर बन्द भएको छ । पाँच दिनमा १०४ अंकको वृद्धिपछि छैटौं दिनमा नेप्से ४.६२ अंकले घटेर २१३६.३५ विन्दुमा कायम भएको छ । लगातार पाँच कारोबार दिनदेखि बढेको सेयर बजारमा नाफा बुक गर्न लगानीकर्ता सक्रिय हुँदा सोमबार नेप्सेमा करेक्सन आएको हाे । बजारमा करेक्शन…