सेयर बजार साढे पन्ध्र अंकले बढ्यो, साढे ६ अर्बको कारोबार

सेयर बजार साढे पन्ध्र अंकले बढेको छ । बजार परिसूचक दोहोरो अंकले बढेसँगै बिहीबार साढे ६ अर्बको धितोपत्र किनबेच भएको छ । बिहीबार नेप्से १५.४६ अंक बढेर २११९.६९ विन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स ०.४९ अंक, फ्लोट इण्डेक्स ०.८३ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.८३ अंक बढेको छ । यसदिन ३१३ स्टकको २ करोड २१…