कालिञ्चोक दर्शनको आईपीओ सूचीकृत, बिहीबारदेखि कारोबार खुल्ने

कालिञ्चोक दर्शन लिमिटेडको आईपीओ धितोपत्र सुचीकरण विनियमावली २०७५ बमोजिम बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ । कालिञ्चोक दर्शन लिमिटेड र नेपाल स्टक एक्सचेन्ज (नेप्से) बीच बुधबार कम्पनीको प्रतिसेयर अंकित मूल्य एक सय रुपैयाँ अंकित दरका ६० लाख कित्ता सेयर सुचीकरण गर्ने सम्झौता भएको हो । जसमध्ये २ प्रतिशत बराबरले हुन आउने १…