हिमालयन रि इन्स्योरेन्सले ६ महिनामा कमायो साढे ४ करोड, ६२.८३% ले घट्याे मुनाफा

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा तथा शंकर ग्रुप सहितका चर्चित घरानाहरुको लगानी रहेको हिमालयन रि इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ४ करोड ६३ लाख ८१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा १२ करोड ४७ लाख ८८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । एक वर्षको…