आइएमई लाइफ इन्स्योरेन्सले प्रिमियममा आइपीओ जारी गर्न पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएको छ । कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा प्रतिसेयर १७६ रुपैयाँ प्रिमियम सहित प्रतिकित्ता २७६ रुपैयाँको दरमा १ करोड २० लाख कित्ता आईपीओ बिक्री गर्न फागुन २८ गते आइतबार सेबोनसँग अनुमति मागेको हो । आइएमई लाइफ इन्स्योरेन्सको हाल…