अमेरिकाको सिलिकन भ्याली बैंक टाट पल्टिँदा विश्वकै सेयर लगानीकर्ता त्रसित

अमेरिकाको १६ औँ ठूलो वाणिज्य बैंक, सिलिकन भ्याली बैंक टाट पल्टिएको छ । स्टाटअप तथा टेक कम्पनीहरुलाई भारी मात्रामा कर्जा प्रवाह गर्दै आएको सिलिकन भ्याली बैंक डुब्दा विश्वभरका लगानीकर्ता त्रासमा रहेका छन् । डर र लोभ सूचांक (फियर एन्ड ग्रीड इन्डेक्स) अनुसार हाल विश्व सेयर लगानीकर्ताहरु उच्च त्रासबाट गुज्रिरहेका छन् । अमेरिकाको क्यालिर्फोनियामा रहेको सिलिकन…