माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन क्षमता विस्तार गर्न र अल्पकालीन ऋणको भार कम गर्न कम्पनीले चुक्ता पुँजीको शतप्रतिशत हकप्रद बिक्री गर्ने भएको छ । कम्पनीले हकप्रद बिक्रीका लागि फागुन ८ गते बिहीबार पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डसँग अनुमति माग गरेको छ । कम्पनीले विद्यमान कायम रहेका सेयरधनी लागि प्रतिसेयर अंकित मूल्य १००…