धौलागिरी र खप्तड लघुवित्तले मर्जर प्रस्ताव पारित गर्न डाके विशेष साधारण सभा

एक आपसमा मर्जर प्रकृयामा रहेका धौलागिरी लघुवित्त वित्तीय संस्था र खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले विशेष साधारण सभा आह्वान गरेका छन् । एक आपसमा मर्ज हुने प्रस्ताव पारित गर्न दुबै कम्पनीले चैत ६ गते विशेष साधारण सभा आह्वान गरेका हुन् । धौलागिरीले डिसीआरडिसीको सभाहल उपल्लाचौर बाग्लुङ्गमा तथा खप्तडले होटल नमस्ते अत्तरीयामा बिहान १० बजे सभा…