सन नेपाल लाइफले ९ महीनामा कमायो ४९ करोड ३६ लाख नाफा, अन्य सूचकमा प्रगति कति ?

सन नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्ष २०८०–८१ को तेस्रो त्रैमाससम्ममा ४९ करोड ३६ लाख ६८ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११.०६ प्रतिशत धेरै हो । गत आर्थिक वर्ष २०७९–८० को तेस्रो त्रैमाससम्म कम्पनीले ४४ करोड ४५ लाख १८ हजार रुपैयाँ नाफा आर्जन गरेको…