अविमोच्य असञ्चिति अग्राधिकार सेयर के हो ?

अविमोच्य असञ्चिति अग्राधिकार सेयर (प्रपेञ्चुअल नन क्युमलेटिभ प्रिफरेन्स सेयर) कुनै पनि बैंक तथा वित्तीय संस्थाको साधरण सेयरको तुलनामा प्राथमिकता प्राप्त अथवा प्रोमोटर इक्विटी सेयर जस्तै हो । यसलाई अग्राधिकार सेयर पनि भनिन्छ । अंग्रेजीमा यसलाई पर्पेचुअल नन् क्युमुलेटिभ प्रिफेन्सियल सेयर भनिन्छ। पर्पेचुअलको अर्थ परिपक्व अवधि नतोकिएका भन्ने हुन्छ। नन् क्युमुलेटिभको अर्थ कुनै वर्ष लाभांश वितरण…