राष्ट्रिय गौरवको आयोजना अपर तामाकोशी हाइड्रोपावर कम्पनीलाई विद्युत नियमन आयोगले हकप्रद बिक्री गर्न अनुमति दिएको छ । आयोगले हाइड्रोपावरलाई शतप्रतिशत (एक बराबर एक) अनुपातमा हकप्रद सेयर बिक्री गर्न अनुमति दिएको हो । आयोगको आज बसको १८७ औं बैठकले कम्पनीलाई शतप्रतिशत अनुपातमा हकप्रद निष्काशन गर्न दिने निर्णय भएको हो । हकप्रदलाईविद्युत नियमन आयोगले स्वीकृति दिएकाले अब…