बिपिडब्लु लघुवित्त वित्तिय संस्थाकोे आइपीओ आज (फागुन १८) देखि सर्वसाधारणका लागि खुल्ला भएको छ । लघुवित्तले यसअघि नै वैदेशिक रोजगारीमा रहेकाहरुलाई सेयर निष्कासन गरी बाँडफाँड गरेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो । लघुवित्तले आफ्नो जारी पूँजी ३ करोड रुपैयाँको ३२.३३ प्रतिशतले हुन आउने ९७ लाख रुपैयाँ बराबरको प्रति सेयर १०० रुपैयाँ अंकित…