ज्योति विकास बैंकले प्रस्ताव गरेको लाभांश साधारण सभाबाट पारित गरेको छ । आइतबार सम्पन्न १५ औं वार्षिक साधारण सभाले ३.८ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरेको हो । जसमा ३ प्रतिशत बोनस र ०.८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको हो । ३ प्रतिशत बोनश शेयर पारित गरेपश्चात् बैंकको चुक्ता पूँजी ४ अर्ब…