हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडीसीएल) ले लिलामीमा ल्याएको २ करोड २१ लाख ९७ हजार ३२५ कित्ता संस्थापक सेयर खरिद गर्ने आज अन्तिम दिन रहेको छ । इच्छुकले आज (फागुन ८ गते) कार्यालय समयभित्र लिलामी भर्न सक्नेछन् । लिलामीमा जो कोही व्यक्ति, संस्था वा कम्पनीले आवेदन दिनसक्ने जनाइएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई…