नेप्सेमा १६.४० अंकको गिरावट, एचडिएलको उच्च कारोबार

धितोपत्र बजार मंगलबार दोहोरो अंकले घटेको छ । कारोबारमा आएका १३ मध्ये १२ उपसमुहगत सूचक राताम्य भएसँगै बजार सूचक नेप्से १६.४० घटेर २१०५.४६ बिन्दुमा कायम हुन पुगेको हो । सेन्सेटिभ इण्डेक्स २.७४ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.२७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.२८ अंक घटेको छ। आज कारोबार रकम समेत २७ कराेड ५०…