लगानी अवसरः फागुन १८ गतेदेखि ‘प्रभु स्मार्ट फन्ड’ को इकाई बिक्री खुल्दै

सामुहिक लगानी कोष योजना ‘प्रभु स्मार्ट फन्ड’ को ८ करोड इकाई यहि फागुन १८ गतेदेखि बिक्रीमा आउने भएको छ । फन्डको प्रतिइकाई १० रुपैयाँ अंकित दरमा ८० करोड मूल्यको ८ करोड इकाई बिक्रीमा आउन लागेको प्रभु क्यापिटलले जानकारी दिएको हो । निष्कासन हुने ८ करोड इकाईमध्ये १ करोड १२ लाख इकाई वा कुल बिक्री भएको…