बिपिडब्लु लघुवित्तको आईपीओ खुल्यो

बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ बिक्री खुला भएको छ ।  कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आज (माघ २२ गते) देखि सेयर बिक्रीमा ल्याएको हो । कम्पनीको सर्वसाधारणमा निष्कासन भएको सेयरको १० प्रतिशतले हुन आउने ९७ हजार रुपैयाँ बराबरको ९ हजार ७०० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्कासन गरेको हो ।…