सेयर बजारमा ४४ अंकको उतार-चढाव, नाफा सुरक्षित गर्ने बढ्दा घटेर बन्द भयो नेप्से

सेयर बजारमा बुधबार ४३.७० अंकको उतार-चढाव देखिएको छ । बिहान ११ः३५ मा ३५.६५ अंकसम्म बढेर २२१३.८९ बिन्दुसम्म पुगेकोले नेप्से अन्तिममा २१७०.१८ बिन्दुमा झरेर बन्द भएको हो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ६ महिनाको विवरणमा मुलुकको बाह्य क्षेत्र सहित अधिकांश सूचकमा आशातित सुधार भएपछि मंगलबार नेप्से ७६ अंकको उच्च बढोत्तरी सहित बन्द भएको थियो ।…