सुपरमाई हाइड्रोपावरको आईपीओ ७ लाख २३ हजार धेरैले भरे

सुपरमाई हाइड्रोपावर लिमिटेडको आईपीओमा ७ लाख २३ हजार ९२६ वटा आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार मंगलबार ५ः०२ बजेसम्ममा कम्पनीको सेयरमा माघ २३ गतेदेखि निष्कासन गरेको सेयरमा दुई दिनमा १९.६७ गुणा बढी सेयर माग भएको हो । मंगलबारसम्म ७ लाख २३ हजार ९२६ जना आवेदनबाट ८१ करोड ६३ लाख ८३ हजार रुपैयाँ बराबरको…