सेयर लगानीकर्ताका तीन संस्थाले राष्ट्र बैंकलाई दिए चार सुझाव

सेयर लगानीकर्ताका तीन वटा संस्थाले नेपाल राष्ट्र बैंकलाई अर्धवार्षिक मौद्रिक नीति समीक्षाका लागि चार सुझाव दिएका छन् । लगानीकर्ताहरुले १२ करोड सेयर कर्जाको सीमाले सेयर बजारलाई निरुत्साहित गरेकोले सो व्यवस्थालाई फिर्ता लिन आग्रह गर्दै खस्कँदो अवस्थामा रहेको पूँजीबजारलाई पुनरुत्थान गरिदिन अनुरोध गरेका छन् । नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसी राम ढकाल अध्यक्ष, सेयर लगानीकर्ता संघका…