यस साताको पहिलो दिन आइतबार सेयर बजार माफक सूचक नेप्से दोहोरो अंकले ओरालो लागेको छ । दोहोरो अंकले घटेको बजारमा तीन अर्ब बढीको कारोबार हुँदा आधा दर्जन कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । आइतबार नेप्से १४।६८ अंकले घटेर दुई हजार एक सय ६८ दशमलब ५३ विन्दुमा बन्द भएको हो । कारोबारमा आएका २६७ कम्पनीको…