सोपान मल्टिपलले प्रिमियममा आईपीओ ल्याउने, एनएमबि क्यापिटल बिक्री प्रबन्धक चयन

सोपान मल्टिपल कम्पनी लिमिटेडले प्रिमियम मूल्यमा प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्रीमा ल्याउने भएको छ । सेयर जारी गर्न कम्पनीले बैशाख १८ गते मंगलबार एनएमबि क्यापिटललाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको हो । बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौतापत्रमा सोपान मल्टिपल कम्पनीका तर्फबाट अध्यक्ष डा. ई. ताराप्रसाद पोखरेल र एनएमबि क्यापिटलका तर्फबाट सीईओ दिपेशकुमार वैद्यले…