महालक्ष्मी विकास बैंकका ग्राहकले ओम समाज डेन्टलमा छुट पाउने

महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहकले ओम समाज डेन्टल हस्पिटलमा विशेष छुट पाउने भएका छन् । बैंकले स्वास्थ्य क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ चाबहिल काठमाडौंमा अवस्थित ओम समाज डेन्टल हस्पिटलसँग सम्झौता गरेको हो ।  सम्झौता पत्रमा अस्पतालका तर्फबाट अध्यक्ष डा.सुभाष घिमिरेले र बैंकका तर्फबाट निक्षेप बजारीकरण तथा संस्थागत सम्पर्क विभागका प्रमुख श्री बसन्त…