बुधबार सेयर बजार कारोबारको तीन घण्टा अवधिमा ४०.२६ अंकले बढेर दुई हजार एक सय बिन्दुमाथि पुगेको छ । नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जाको विषयमा बैंकर तथा व्यवसायीसंग घनिभुत छलफल चलाउँदै केही प्रावधानमा लचक हुने संकेत देखाएसँगै सेयर बजारले फड्को मारेको हो । राष्ट्र बैंकले चालु पुँजी कर्जा मार्गदर्शनको कार्यान्वयनका क्रममा देखिएका जायज तथा व्यबाहारिक…