ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूले आज पुस २५ गते सोमबारदेखि एकीकृत कारोबार सुरु गरेका छन् । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहालले पानसमा दीप प्रज्वलन गरि एकीकृत कारोबारको शुभारम्भ गरेका हुन् । गत असार २ गते प्रारम्भिक सहमतिपत्रमा हस्ताक्षर गरेका दुई बैंकले ७ महिनाभित्रै एकीकृत कारोबार सुरु गरेका हुन् । यससँगै ग्लोबल आइएमईले बैंक अफ काठमाण्डू…