बैंक अफ काठमाण्डू लिमिटेडको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । नेप्सेका अनुसार बैंकको ६३ लाख ७४ हजार ३९६ कित्ता बोनस सेयर सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ६ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । सो बानस मंसिर २३ गते सम्पन्न २८ औं वार्षिक…