सोमबार पाँच कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । आज पुस १८ गते सोमबारसम्म सेयर खरिद गर्दा लाभांश पाइने कम्पनीहरुमा सिभिल बैंक, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स, पोखरा फाइनान्स, आइसिएफसि फाइनान्स र सिवाईसी नेपाल लघुवित्त रहेका छन् । पाँचवटै कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ पुस १९ गते मंगलबार बुकक्लोज गर्दैछन्। बुकक्लोज…