पुस १७ गते आइतबार आइतबार पाँच कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । नेपाल टेलिकम, नबिल बैंक, महालक्ष्मी विकास बैंक, बुटवल पावर कम्पनी र सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको आइतबारसम्म कायम रहने सेयरधनीले मात्र लाभांश पाउनेछन् । पाँचवटै कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनार्थ पुस १८ गते बुकक्लोज मिति तोकेका छन् । बुकक्लोजको अघिल्लो…