नेशनल लघुवित्त वित्तीय संस्था एनसीएचएलमा आबद्ध

नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणालीमा आबद्ध भएको छ । लघुवित्तले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई हरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गरेको हो । उक्त व्यवस्था कार्यान्वयनका लागि लघुवित्तका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राम बहादुर यादव र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले…