सानिमामाई हाइड्रोको सीईओमा ओझा पुनः नियुक्त

सानिमा माई हाइड्रोपावर लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा गृष्म ओझा पुनः नियुक्त भएका छन् । उनी आगामी जेठ १५ गतेदेखि लागू हुने गरी थप चार वर्षका लागि कम्पनीको कार्यकारी नियुक्त भएका हुन् । बैशाख ११ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी चार वर्षे कार्यकालका लागि पुनः नियुक्त गर्ने निर्णय गरेको हो । यसअघि…