नेप्से यो साता ५२.५३ अङ्कले बढ्यो, यस्तो छ बजार साप्ताहिक समीक्षा

यो साताको सेयर बजार २.६७प्रतिशत अर्थात ५२.५३ अङ्कले बढेको छ । पाँच दिनमा करिब साढे १८ अर्बको कारोबार हुँदा नेप्से परिसूचक पनि बढेर २०१८ दशमलव ७६ विन्दुमा बन्द भएको हो । आइतबार १९६६ दशमलव २३ विन्दुमा बजार खुलेको थियो । नेप्से परिसूचक बढेसँगै यो साता लगानीकर्ताले सेयर बजारबाट ५३ अर्ब १३ करोड रुपैयाँ कमाएका छन्…