व्यापार घटेपछि बोटलर्स नेपालका दुबै कम्पनीको मुनाफामा संकुचन, चैतसम्म कति कमाए ?

व्यापार घटेपछि बहुर्राष्ट्रिय हल्का पेय पदार्थ उत्पादक कम्पनी बोटलर्स नेपालका दुबै कम्पनीको मुनाफामा संकुचन आएको छ । आज प्रकाशित वित्तीय विवरण अनुसार गत आवको तेस्रो त्रैमासको तुलनामा बोटलर्स नेपाल लिमिटेड (बालाजु) को खुद नाफा ८६.२५ प्रतिशत र बोटलर्स नेपाल (तराई) लिमिटेडको खुद नाफा २७.५९ प्रतिशतले घटेको हो । कम्पनीको सञ्चालन आम्दानी उल्लेख्य घटेसँगै खुद नाफा…