एनएलजी इन्स्योरेन्स र स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको कुल १२ लाख ४१ हजार ६४१ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । जेठ १६ गते बुधबार दुबै कम्पनीको बोनस नेप्सेमा सूचीकृत भएको हो । नेप्सेका अनुसार एनएलजी इन्स्योरेन्स कम्पनीको चुक्ता पुँजीको ५.५ प्रतिशत बोनश सेयर वापत हुन आउने ८ लाख २ हजार ६०१ कित्ता र…