सुस्त बजारमा लघुवित्तको सेयरमा लगानीकर्ताको आकर्षण

साताको तेस्रो कारोबार दिन मंगलबार पनि सेयर बजार खासै उत्साहप्रद रहन सकेन । झिनो अंकले घटेको यस दिनको बजारमा कारोबार रकम पनि संकुचित बनेको छ । बजार सुस्त बन्दै गर्दा आज लघुवित्तको सेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ । वित्तीय प्रणालीमा कायम रहेको अत्याधिक तरलता, अर्थ मन्त्रालयको ब्रोकर कमिसन घटाउने तयारी, घट्दो ब्याजरदका बाबजुत पनि लगानीकर्ताको…