नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको कुल १ करोड ३९ लाख ७७ हजार ६४३ कित्ता सेयर शुक्रबार नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सूचीकृत भएको छ । साबिकको मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड र नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेड १ः१ को अनुपातमा एकआपसमा गाभ्ने—गाभिने (मर्जर) कार्य सम्पन्न भएपश्चात कायम हुने आएको सेयर आज सूचीकृत भएको हो ।…