रावा बैंकको ग्लोबल मनी विकमा देशप्यापी वित्तीय साक्षरता अभियान

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले देशव्यापी रुपमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । ग्लोबल मनी विक २०२४ लाई सफल बनाउने उद्धेश्यले बैंकले देशैभरीका सातै प्रादेशिक कार्यालय र सबै शाखा कार्यालय मार्फत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने भएको छ । यही चैत्र ६ गतेदेखि ११ गतेसम्म ग्लोबल मनी विक २०२४‘प्रोटेक्स मनी, सेक्यूर योर मनी’ भन्ने मुलनाराका…