अपर तामाकोशी हाइड्रोपावर १ अर्ब ३९ करोड नोक्सानीमा, साढे ६ अर्बको बिजुली बिक्री

अपर तामाकोशी हाइड्रोपावर कम्पनी लिमिटेडले १ अर्ब ३९ करोड १३ लाख ५८ हजार रुपैयाँ नोक्सानी ब्यहोरको छ । गत आवको सोही अवधिमा २ अर्ब २ करोड ३४ लाख रुपैयाँ नोक्सानी व्यहोरेको कम्पनीले ३१.२३% ले नोक्सानी सुधार गरेको हो । दोलखाको लामाबगरमा रहेको राष्ट्रिय गौरवको आयोजना अपर तामाकोशी हाइड्रोपावरले ६ अर्ब ५३ करोड २ लाख ९५…