सुर्यकुण्ड हाइड्रोइलेक्ट्रिक कम्पनीलाई प्राथमिक सेयर निष्काशनको पूर्व स्वीकृति

सुर्यकुण्ड हाइड्रोइलेक्ट्रिक कम्पनी लिमिटेडलाई विद्युत नियमन आयोगले प्राथमिक सेयर निष्काशन गर्नका लागि पूर्व स्वीकृति प्रदान गरेको छ । कम्पनीले १३ लाख ७९ हजार ३५० कित्ता बराबरको १३ करोड ७९ लाख ३५ हजार रुपैयाँको प्राथमिक शेयर निष्काशन गर्न लागेको हो । प्राथमिक शेयर निष्काशनका लागि कम्पनी र कुमारी क्यापिटल बिच सम्मmौता सम्पन्न भई काम अघि बढेको…