नेप्सेमा लगातर तीन दिन गिरावट, ३ अर्ब ३८ करोडको कारोबार

साताको पहिलो कारोबार दिन नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । आइतबार सहित नेप्से लगातार तीन दिनमा ४०.९४ अंकले घटेको हो । यसदिन नेप्से परिसूचक १०.६२ अंकले घटेर २०७०.२५ विन्दुमा झरेको छ । ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स १.५५ अंकले घटेर ३६८.२५ विन्दुमा कायम भएको छ । आइतबार ३०४ कम्पनीको ८४ लाख ६ हजार…