सातौं दिनमा नेप्सेमा करेक्शन, १६ अर्बमाथिको धितोपत्र किनबेच

सेयर बजार परिसूचक मापक नेप्से सातौं कारोबार दिनमा घटेको छ । पछिल्लो ६ दिनमा ३२२.९९ अंकको वृद्धिपछि सातौं दिनमा २७.३२ अंकले घटेको हो । अल्पकालीन लगानीकर्ताहरु नाफा सुरक्षित गर्नतर्फ लाग्दा बुधबार २६०० बिन्दुसम्म पुगेको नेप्से न्यूनतम २५१३ बिन्दुसम्म झरेको थियो । नेप्से २७.३२ अंकले घटेर २५३६.११ बिन्दुमा कारोबार बन्द भएको छ। यसदिन १६ अर्ब २०…