दसैँमा गाडी किन्दै हुनुहुन्छ ? कुन कम्पनीमा कस्तो छ अफर ?

काठमाडौँ । दसैँ, तिहारजस्ता ठुला चाडबाड नजिकिएसँगै गाडी कम्पनीहरूले विभिन्न अफर सार्वजनिक गरेका छन् । अन्य समयको भन्दा चाडपर्वको समयमा गाडि धेरै बिक्री हुने भएकोले यो समयमा अफर सार्वजनिक गरेका हुन् । दशैं–तिहारका अवसरमा नयाँ सवारी किन्ने योजनामा रहेकाहरुलाई यो समय उपयुक्त अवसर बनेको छ । तर, यसपालिको जेनजी आन्दोलनका कारण अटो क्षेत्र पनि प्रभावित…