रियर व्हील ड्राइभ प्रविधिमा ईभी खरिदकर्ताको बढ्दो आकर्षण, यस्तो छ कारण

काठमाडौँ । नेपालमा विद्युतीय सवारी साधन (ईभी) को लोकप्रियतासँगै उपभोक्ताको रोजाइ र आवश्यकतामा परिवर्तन आउन थालेको छ । पछिल्लो समय ईभी गाडीका खरिदकर्ताहरूले ‘रेन्ज’ र ‘चार्जिङ’ बाहेक अन्य कुरामा पनि ध्यान दिन थालेका छन् । यस्तो अवस्थामा हाल नेपाली गाडी खरिदकर्ताहरु रियर व्हील ड्राइभ (आरडब्लुडी) प्रविधि जडित विद्युतीय साधन प्रति आकर्षित भएको देखिन्छ । आरडब्लुडी…